Understanding academic integrity (Nepali) – शैक्षिक इमान्दारी (academic integrity) बारे बुझ्नु पर्दा

यी पृष्ठहरूले शैक्षिक इमान्दारीलाई परिभाषित गर्दछन् र विद्यार्थीहरूलाई खराब व्यवहारका जोखिमहरु र सजायहरू बारे बुझ्नमा मद्दत गर्नका लागि भिन्न-भिन्न प्रकारका चोरी (Cheating) लाई व्याख्या गर्दछन्। यो जानकारीले तपाईंलाई अवैध चोरी सेवाहरू पहिचान गर्न, त्याग्न र रिपोर्ट गर्न मद्दत गर्नेछ। यी पृष्ठहरूमा भएका जानकारी तपाईंलाई यी शीर्षकहरू बुझ्न मद्दत गर्नका लागि डिजाइन गरिएको हो। यदि तपाईंलाई आफ्ना परिस्थितिहरूसँग सम्बन्धित थप जानकारी आवश्यक भएमा, कृपया आफ्नो शिक्षक वा विद्यालयसँग कुरा गर्नुहोस्। 

यो साइट कसरी प्रयोग गर्ने

तलका लिङ्कहरू प्रयोग गरेर सम्बन्धित सेक्शनमा नेभिगेट गर्नुहोस्:

 

 शैक्षिक इमान्दारी भनेको के हो?

 अवैध चोरी सेवाहरू पहिचान गर्ने, त्याग्ने र रिपोर्ट गर्ने

 बारम्बार सोधिने प्रश्नहरू

 डाउनलोड हब (विद्यार्थीहरु, शिक्षाविद्हरु र प्रदायकहरूका लागि निःशुल्क स्रोतसामाग्रीहरू)

Last updated: